Sunday, August 7, 2011

To be Printed


यो सहकारी उन्मुख सस्था हो ।
यो समुह मा अधारित सस्था हो ।
यो समुह मा रहन दैनिक रु १०० जम्मा गर्नु पर्नेछ र यो अवधी १  बर्ष  रहनेछ ।
प्रत्यक सदस्य ले २० प्रतिशत ब्याज पाउनेछन ।
सदस्य हरुले रिन लिदा १ प्रतिशत सेवा सुल्क र २० प्रतिसत ब्याज लाग्छ ।
सदस्य हरुले आलो पलो रिन लिन सक्नेछन ।
यो समुह सन्चालक समिती को माताहात म रहनेछ ।
सन्चालक  समिती मा बस्न ३ महिना भित्र  रु १०००० राख्नु पर्नेछ ।
१ बर्ष पछी सदस्य हरुको रकम शेर म परिनत हुनेछ ।
यदी कुनै सदस्य बहिरिना चाहेमा पौनेछन तर १ बर्ष नपुगी निक्लन चाहेमा  ब्यज पाउने छैनन ।
निस्कन चाहेमा १ महिना अघी जानकारी दिनुपर्ने छ


1 comment: